सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिएका छन् । ऐतिहासिक विजय हासिल गरेर फर्किएको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अध्यक्ष प्रचण्डले मंगलबार विहान खुमलटारस्थित निवासमा भएको भेटमा राष्ट्रिय टीमका खेलाडीलाई बधाई दिएका हुन् । प्रचण्डले नेपालको ऐतिहासिक जीतले…