रामचन्द्रको जिल्लामा जोशिला युवा र अनुभवी बुढापाकाले भरियो सडक काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्लामा जोशिला युवा र अनुभवी बुढापाकाले सडक भरिएका छन् । कम्युनिष्ट सरकारको विरुद्धको आन्दोलनको लागि विहानैदेखि सक्रिय रहेका काँग्रेसका युवादेखि बुढापाका कार्यकर्तासम्मको सहभागिताले सडकको माहोल झनै बढाएको छ । नेपाली काँग्रेसले सोमबार दिउँसो देशैभर शक्ति प्रदर्शन गर्ने कार्यतालिका अनुरुप तनहुँको…