Logo

राणा, पञ्चायत र राजासँग लडेको काँग्रेसको सामु कम्यूनिष्ट कुन मुसो हो : नवीन्द्रराज जोशी

नेपालको राजनीतिबाट राणा, पञ्चायत र राजालाई विदा गरेको नेपाली कांग्रेसलाई नजिस्काउन कांग्रेसका नेता प्रकाशमान सिंहले कम्यूनिष्ट सरकारलाई चेतावनी दिएका छन् । सोमबार काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्वोधन गर्दै नेता सिंहले शालिनपूर्वक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको कांग्रेसलाई कजोर नठान्न उनले आग्रह गरे । ‘म यो सरकारलाई स्ट्रङ मेसेज दिन चाहन्छु, प्रतिपक्षीको भूमिका निभाउँदा…