Logo

डा. केसीले औषधि लिन मानेनन्, सरकार प्रवक्ता भन्छन् : वार्ता गर्नुपर्ने अवस्था छैन

१५ औँ अनशनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्न थालेको छ । पटक–पटकको अनशनको कारण केसी यसपटक झनै गलेको चिकित्सकले बताएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । दुई दिनयता औषधिसमेत खान नमान्दा केसीको स्वास्थ्य जटिल बन्दै गएको हो । मंगलबारदेखि छाती…