Logo

असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति?

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनामा लागू हुने ब्याजदर आज सार्वजनिक गरेका छन्। २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा भदौको तुलनामा असोजमा ०.०४६ प्रतिशत बिन्दुले घटेको छ। यसअघि भदौमा पनि साउनको तुलनामा ०.०३१५ प्रतिशत बिन्दु घटेको थियो । भदौमा व्यक्तिगत मुद्दतीमा वाणिज्य बैंकहरुको अधिकतम ब्याजदरको औसत दर…