Logo

राष्ट्रिय सभा अध्यक्ष र राष्ट्रपतिबिच शिष्टाचार भेटवार्ता

काठमाडौं ।  राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्। अध्यक्ष दाहालले मंगलबार शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। भेटका क्रममा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिबारे छलफल भएको थियो। बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार, राहत वितरण, अस्थायी आवासको व्यवस्थापन र दीर्घकालीन पुनर्स्थापनाका…