Logo

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको १ करोड सहयोग

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी–रसुवा बाढी तथा पहिरोबाट प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । कांग्रेसले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर प्रधानमन्त्री राहत कोषका लागि १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई चेक हस्तान्तरण गरे ।…