काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको पूर्वाधारमा ठूलो क्षति पुगेको छ। भदौ १० गते आएको बाढीले रसुवाको टिमुरेमा रहेको एनसेलको एक मोबाइल टावरसहित ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर लाइन पूर्ण रूपमा नष्ट गरेको कम्पनीले जनाएको छ। प्रारम्भिक आकलनअनुसार बाढीबाट एनसेललाई ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ। बाढी तथा…