काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र मानिसको आवाज सुनिएको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन्। उद्धारस्थलमा प्राविधिक भूमिकामा खटिएका प्रतिनिधिसभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र प्रवेश गरेको नेपाली सेनाको टोलीले भित्रबाट मानिस बोलेको आवाज सुनेको जानकारी गराएको हो। सुरुङभित्र कामदार तथा प्राविधिकहरू फसेको आशंकाबीच मानिसको आवाज…