Logo

विभाजनको सङ्घारमा कांग्रेस: मध्यमार्गी बाटो नखोजिए पुनः फुट्ने जोखिम

काठमाडौँ । ‘विगतमा राष्ट्रिय सङ्कट आउँदा देशलाई निकास दिने ऐतिहासिक दायित्व बोकेको नेपाली कांग्रेस अहिले आफ्नै आन्तरिक शक्ति सङ्घर्षको दलदलमा यसरी फसेको छ कि पार्टी नै अन्ततः विभाजनको डिलमा पुगेको छ ।’ संसदीय राजनीतिमा आन्तरिक लोकतन्त्र र गुटबन्दी कांग्रेसका लागि नौलो विषय होइन। तर, अहिले संस्थापन र संस्थापन इतरपक्षबीच देखिएको अविश्वास र समानान्तर शक्ति अभ्यासले पार्टी…