Logo

संसदमा अब कालो चस्मा लगाउन नपाइने, सभामुखले सांसदलाई दिए निर्देशन

काठमाडौं । प्रतिनिधिसभा बैठकमा अब सांसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन्। सभामुख डोलप्रसाद अर्यालले संसदको मर्यादा र गरिमा कायम राख्ने उद्देश्यले बैठकमा कालो चस्मा लगाएर उपस्थित नहुन सांसदहरूलाई निर्देशन दिएका हुन्। बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले संसद बैठकमा सांसदहरूले कालो चस्मा लगाउने विषयमा बारम्बार प्रश्न उठ्ने गरेको उल्लेख गर्दै अबदेखि यस्तो अभ्यास…