Logo

प्रमुख समाचार

शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कंदै



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् ।

हङकङमा रहेका देउवा २६ गते साँझ काठमाडौं आइपुग्ने  उनीनिकट नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।

देउवा ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार १६:१७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।