Logo

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

  बागलुङ  । गलकोट नगरपालिकामा असोज ९, १० र ११ गते आएको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति पुर्‍याएको छ। नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति पुगेको हो। थप १ सय ३३ घरमा आंशिक क्षति भएको छ। हुरीका कारण ३९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५२ घरमा आंशिक क्षति पुगेको नगरपालिकाले…