काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोले नेपालीहरूको महान् चाड बडादशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा’ नामक फेस्टिभ अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार अक्टोबर ४ देखि नोभेम्बर १५, २०२६ सम्म सञ्चालन हुने योजनामा टेक्नोका जुनसुकै मोडेलका स्मार्टफोन खरिद गर्ने ग्राहक सहभागी हुन सक्नेछन् । योजनाअन्तर्गत ग्राहकले सुन तथा चाँदीका…