Logo

११० मेगावाटको दूधकोसी पाँचौं निर्माण हुने, १९ अर्ब लागत

सोलुखुम्बु ।सोलुखुम्बुको दूधकोसी नदी मा ११० मेगावाट क्षमताको ‘दूधकोसी पाँचौँ’ जलविद्युत् आयोजना निर्माण प्रस्ताव गरिएको छ। माप्य दूधकोसी गाउँपालिका–२, ३, ४, ६ र ७ क्षेत्रमा आयोजना पर्ने गरी योजना अघि बढाइएको हो। विद्युत्गृह माप्य दूधकोसी–४ स्थित काँकुखोला र दूधकोसी नदीको संगमबाट करिब ७३० मिटर माथि रहने जनाइएको छ। आयोजना सम्पन्न भएपछि वार्षिक ६१७.८६ गिगावाट घन्टा विद्युत्…