सोलुखुम्बु ।सोलुखुम्बुको दूधकोसी नदी मा ११० मेगावाट क्षमताको ‘दूधकोसी पाँचौँ’ जलविद्युत् आयोजना निर्माण प्रस्ताव गरिएको छ। माप्य दूधकोसी गाउँपालिका–२, ३, ४, ६ र ७ क्षेत्रमा आयोजना पर्ने गरी योजना अघि बढाइएको हो। विद्युत्गृह माप्य दूधकोसी–४ स्थित काँकुखोला र दूधकोसी नदीको संगमबाट करिब ७३० मिटर माथि रहने जनाइएको छ। आयोजना सम्पन्न भएपछि वार्षिक ६१७.८६ गिगावाट घन्टा विद्युत्…