Logo

भारतको तमिलनाडुमा पटका खानामा विष्फोट हुँदा १६ जनाको मृत्यु

काठमाडौ ।भारतको तमिलनाडु स्थित विरुधुनगर जिल्लामा आइतबार एक पटाका कारखानामा भएको विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। फायर एन्ड रेस्क्यू विभागका अनुसार दुर्घटनापछि अहिलेसम्म १६ वटा शव निकालिएको छ। दुर्घटना भएको बेला कारखानामा करिब ३० जना मजदुर काम गरिरहेका जनाइएको छ। तीमध्ये ६ जना गम्भीर घाइते भएका कारण अस्पताल लगिएको छ भने अझै केही…