काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडीले लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक एट्टो १ को दोस्रो पुस्ता सार्वजनिक गरेको छ। चिनियाँ बजारमा ‘सिगल’ नामले बिक्री हुने नयाँ पुस्ताको एट्टो १ मा थप सुविधा र प्रविधि समावेश गरिएको छ। नयाँ एट्टो १ मा ड्राइभर सिटमै मसाज सुविधा उपलब्ध गराइएको छ। त्यस्तै, अगाडिको भागमा ९४ लिटर क्षमताको स्टोरेज थप…