Logo

गणेश पराजुली बने रास्वपा संसदीय दलको उपनेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेतामा गणेश पराजुलीलाई चयन गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय दलको उपनेता, मुख्य सचेतक र सचेतक चयन गरेको हो । पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ । रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री…