Logo

इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी, विश्व व्यापारमा अन्योल

तेहरान । अमेरिकी समुद्री नाकाबन्दी सुरु भएसँगै इरानी बन्दरगाह वरपरको जलक्षेत्रमा विश्व व्यापार र पारवहन प्रभावित भएको छ। डोनाल्ड ट्रम्प ले इस्लामवादमा भएको शान्ति वार्ता असफल भएपछि इरानी बन्दरगाहमा आउने–जाने जहाजमाथि नाकाबन्दीको घोषणा गरेका थिए। नाकाबन्दीपछि स्ट्रेट अफ होर्मुज हुँदै हुने जहाज आवतजावत उल्लेख्य रूपमा घटेको छ। यसअघि दैनिक १३० भन्दा बढी जहाज सञ्चालन हुने…