Logo

इरानले आफ्ना छिमेकी देशहरूसँग युद्धको क्षतिपूर्ति माग्यो

काठमाडौं। इरानले आफ्ना छिमेकी देश साउदी अरेबिया, युएई, कतार, बहराइन र कुवेतसँग युद्धमा भएको क्षतिको क्षतिपूर्ति माग गरेको छ । संयुक्त राष्ट्र संघका लागि इरानका राजदूत अमिर सईद इरवानीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र पठाएका छन् । पत्रमा भनिएको छ, “यी पाँच देशहरूले अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गरेका छन् र इरानप्रतिको आफ्नो जिम्मेवारी पूरा गरेका…