काठमाडौं । नेपाली दूरसञ्चार कम्पनी Ncell ले नयाँ वर्ष २०८३ को अवसरमा कफी संस्कृति झन् आकर्षक बनाउने गरी Himalayan Java Coffee सँग रणनीतिक सहकार्य घोषणा गरेको छ। यस अफरमार्फत अब एनसेल प्रयोगकर्ताले देशभरका हिमालयन जाभा आउटलेटहरूमा कफी, पेय पदार्थ तथा खानेकुरामा विशेष छुट पाउने भएका छन्। यो सहकार्यअन्तर्गत रु. ४९९ वा सोभन्दा माथिको योग्य प्याक…