काठमाडौं । नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा प्रविधिमूलक रूपान्तरणको नयाँ अध्याय सुरु भएको छ। यसै क्रममा ‘घुम नेपाल (ghumNepal)’ नामक स्वदेशी ट्राभल बुकिङ प्लेटफर्म औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नेपाली प्रयोगकर्ताको आवश्यकता र स्थानीय सन्दर्भलाई ध्यानमा राखेर निर्माण गरिएको यस प्लेटफर्मले यात्रुहरूलाई नेपालका विभिन्न गन्तव्यहरू सहज रूपमा अन्वेषण र अनुभव गर्न सहयोग गर्ने लक्ष्य राखेको…