Logo

नेपाल टेलिकमको ३ महिनालाई एसईई अफर, २० रुपैयाँमै सुविधासम्पन्न नयाँ सिम

काठमाडौं । नेपाल टेलिकमले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी विद्यार्थीहरूका लागि विशेष ‘एसईई अफर २०८२’ सार्वजनिक गरेको छ । विद्यार्थीहरूलाई सञ्चार सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले टेलिकमले ३ महिनाको लागि यो अफर ल्याएको हो । अफर यही चैत २६ गतेदेखि सुरु भई आगामी असार २५ गतेसम्म उपलब्ध रहने टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी…