Logo

असनमा ५ वैशाखदेखि हरेक शनिबार गाडी निषेध

काठमाडौं । काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन व्यापारिक केन्द्र असनमा बैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गर्ने भएको छ । शनिबार सवारी साधनलाई प्रवेश निषेध गरेर गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने निर्णय भएको हो । यस अघि स्थानीयब संघसंस्था, क्लव तथा समुदायको चैत २८ गतेबाट कार्यक्रम सञ्चालन गर्ने तयारी थियो ।…