Logo

प्रमुख समाचार

उपसभामुखमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता



काठमाडौं । उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ । उनी राप्रपाको समानुपातिक सांसद हुन् ।

संसदीय संसद् सचिवालयमा पुगेर लामाले उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्ताव राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही रहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार १४:०२   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।