काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्।
संसदीय दलका नेता समेत रहेका बादलले प्रतिनिधिसभा र हिजो कास्कीमा दिएको अभिव्यक्तिले पार्टीभित्र विवाद चर्किएको छ।
बादलको अभिव्यक्तिपछि उपमहासचिव भट्टराईले कविता लेखेका छन्, ‘बादल मडारियो, मुसलधारे वर्षा भयो, जबज निथ्रुक्कै भिज्यो, मदन तीन छक्क पर्नुभयो, हामी हेरेको हेर्यै भयौ।’





















प्रतिक्रिया