Logo

न्याय परिषद्ले गर्‍यो न्यायाधीश हेरफेर

काठमाडौँ । न्याय परिषद्ले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश चन्द्र बहादुर सारुलाई अदालतको कामकाजसमेत गर्ने गरी तोक्न बुधबार नेपाल सरकारलाई परामर्श दिने निर्णय गरेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणको निर्णय उपर पुनरावेदन सुन्ने समितिको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङलाई अदालतको कामकाजसमेत गर्ने गरी तोक्न नेपाल सरकारलाई परामर्श…