जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले मधेश प्रदेश हरेक क्षेत्रमा पछाडि पर्नुको एक कारण ऐन कानून रहेको धारणा राखेका छन् । मंगलबार जनकपुरधाममा आयोजित नेपाल अद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सातौ प्रदेश सभा तथा निर्वाचन कार्यक्रमको द्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री यादवले केन्द्र र प्रदेशमा विद्यमान विभिन्न ऐन र कानुनका कारण मधेश प्रदेशमा नयाँ…