काठमाडौं । नेपाल राष्ट्र बैंक ले अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा देखिएका अवरोधलाई ध्यानमा राख्दै आयात नीतिमा लचिलो व्यवस्था गरेको छ। केन्द्रीय बैंकले एकीकृत परिपत्र संशोधन गर्दै काबु बाहिरको परिस्थितिका कारण तोकिएको समयभित्र सामान आयात गर्न नसक्ने व्यवसायीलाई सहुलियत दिने प्रावधान ल्याएको हो। यसअघि सटही सुविधा लिएको १२० दिनभित्र सामान नेपाल भित्र्याउनुपर्ने व्यवस्था थियो। तर नयाँ व्यवस्थाअनुसार…