Logo

प्रमुख समाचार

मन्त्रिपरिषद्‌काे मर्यादाक्रम फेरबदल, सुधन गुरुङ पाँचौं नम्बरमा



काठमाडाैं । संघीय मन्त्रिपरिषद्‌को मर्यादाक्रममा हेरफेर गरिएको छ । नयाँ वरियताअनुसार गृहमन्त्री सुधन गुरुङ तेस्रो स्थानबाट पाँचौं स्थानमा झरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह पछिको दोस्रो वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत रहेका छन् ।

नयाँ मर्यादाक्रम अनुसार परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो स्थानमा उक्लिएका छन् भने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ चौथो वरियतामा रहेका छन् ।

 

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार १३:४०   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।