Logo

भारतबाट उच्च दरमा बढेर आयो इन्धनको मूल्य, आयल निगमले बढाएन

काठमाडौं।  इण्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको अस्वाभाविक उछालका कारण आईओसीले निगमलाई सबै खाले इन्धनको मूल्य बढाएको छ। नयाँ दरअनुसार पेट्रोलमा प्रतिलिटर ४१ रुपैयाँ र डिजेलमा प्रतिलिटर ९४ रुपैयाँ मूल्य बढेर प्राप्त भएको छ। यसैगरी एलपी ग्यासमा प्रतिसिलिण्डर १९० रुपैयाँ बढेर आएको…