Logo

दोलखाकाे लाप्चाबाट १० बजेदेखि मुस्ताङ हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । मुस्ताङ एयरको हेलिकप्टर दोलखाबाट सम्पर्कविहीन भएको छ। मुस्ताङ एयरको  ‘९एन-एएनओ’ कलसाइन भएको हेलिकप्टर दोलखाको लुम्लाङबाट आज सम्पर्कविहीन भएको हो। उक्त हेलिकप्टर बिहान १० बजेर १० मिनेटमा बिगु गाउँपालिका १ लुम्नाङबाट लाप्चातर्फ उडेको थियो। सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर क्याप्टेन सुरज थापाको कमान्डमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । क्याप्टेन सुरज थापासहित ५ जना…