Logo

प्रमुख समाचार

परराष्ट्रमन्त्री शिशिर खनालले गरे पदबहाली



काठमाडौं । नवनियुुक्त परराष्ट्रमन्त्री शिशिर खनालले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् ।

खनाल रास्वपा पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख हुन् । यसअघि प्रचण्ड नेतृत्वको सरकारमा खनाल शिक्षामन्त्री पनि बनेका थिए । यसपालिको चुनावमा उनी काठमाडौं–६ बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १४:४७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।