Logo

विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालमा फोरेन्सिक (विधि विज्ञान) प्रयोगशालाको क्षमता विस्तार गर्दै सातै प्रदेशमा आधुनिक प्रयोगशाला स्थापना गर्ने तयारी भइरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विधि विज्ञानसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले हाल सञ्चालनमा रहेका प्रयोगशालाहरू सीमित क्षमता र पुरानो पूर्वाधारका कारण प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए ।…