काठमाडौं । भक्तपुरमा पहिलो पटक ठुलो स्तरको च्यारिटी म्युजिक फेस्टिभल ‘म्युजिक जात्रा–ख्वपः’ आयोजना हुने भएको छ । आज (बुधबार) क्लब बागमतीमा आयोजित पत्रकार सम्मेलन मार्फत आगामी मङ्सिर १२ मा भक्तपुरको सल्लाघारी मैदानमा उक्त कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । कार्यक्रमको मुख्य आकर्षणको रूपमा कुमा सागर एण्ड द ख्वपः ब्याण्ड रहेका छन् । भक्तपुरको माटोमा…