काठमाडौं । आज पनि सेयर बजार सामान्य घटेको छ । आज नेप्से परिसूचक ४.८२ अ.कले घटेर २,५९८ को विन्दुमा कायम भएको छ । आज १०९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको सेयर मूल्य घटेको छ । आज ४ अर्ब ७६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको सेयर…