Logo

समाचार

भोटेकोसी–त्रिशूली विपत्‌सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली



काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली निर्विरोध निर्वाचित भएका छन् ।

आज बसेको समितिको पहिलो बैठकले पराजुलीलाई सभापतिमा चयन गरेको हो । पराजुलीको एकल उम्मेदवारी परेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार १७:२५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।