काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बीच ४ करोड अमेरिकी डलर बराबरको जोखिम साझेदारी सम्झौता भएको छ। लघु, साना तथा मझौला उद्यम (एमएसएमई) मा कर्जा विस्तार गर्ने उद्देश्यले ‘स्मल लोन ग्यारेन्टी प्रोग्राम’ अन्तर्गत यो सम्झौता भएको हो। सम्झौता अनुसार सिद्धार्थ बैंकले साना तथा मझौला उद्योगमा प्रवाह गर्ने कर्जामा…