काठमाडौं ।एनएमबि बैंकले 'ग्लोबल मनी विक २०२६' को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम गरेको छ। युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखाहरूमार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा कार्यक्रमहरू सञ्चालन गरेको हो। वित्तीय साक्षरता कार्यक्रममा सहभागीहरूलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा दीर्घकालीन वित्तीय योजनाका सम्बन्धमा जानकारी प्रदान…