Logo

पोखरामा आयन र एक्पेङ ईभीको मेगा सेल्स एन्ड एक्सचेञ्ज क्याम्प

काठमाडौं: आयन र एक्पेङका विद्युतीय सवारी साधनको आधिकारिक वितरक सिजी मोटर्सले पोखरामा मेगा सेल्स एन्ड एक्सचेञ्ज क्याम्प आयोजना गर्ने भएको छ। एक्सचेञ्ज क्याम्पमा आयन र एक्पेङका विद्युतीय सवारीहरूमा आकर्षक बिक्री तथा एक्सचेन्ज अफरहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । यसले प्रिमियम ईभी खरिदलाई अझ सहज बनाउने कम्पनीकव दाबी छ। ग्राहकले आकर्षक नगद छुट, अन-द-स्पट फाइनान्स…