Logo

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्डमा पहिलो

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन (एमएसएस)मा लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले यस वर्ष पनि 'सेकेण्डरी बी' लेभल अस्पतालहरूको उक्त मूल्याङ्कनमा सुधार गर्दै ९० अङ्कसहित लगातार तेस्रो पटक नेपालमै पहिलो हुन सफल भएको हो । अस्पतालले गत वर्ष ८९ अङ्क प्राप्त गरेर नेपाल प्रथम हुन सफल भएको थियो…