काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा आफूलाई कति पनि मन नपरेको टिप्पणी गरेका छन् । भावी प्रधानमन्त्री बालेन शाहले १३ गते १२ बजेर ३४ मिनेटमा शपथ गर्ने समाचारहरू आएपछि अर्थमन्त्रीले यस्तो टिप्पणी गरेका हुन् । उनले भनेका छन्, ‘यो साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन ! हामीलाई…