Logo

बालेनको बयान– ‘जेनजी आन्दोलनमा मेरो समर्थन थिएन’

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले भदौ २३ र २४ गतेको आन्दोलनमा आफ्नो संलग्नता नभएको र आफू सरकारी निवासमै रहेको बयान दिएका छन् । गौरीबहादुर कार्की आयोगलाई दिएको बयानमा उनले भनेका छन्– २०८२ साल भदौ २३ र २४ गते म सरकारी निवास लैनचौरमै थिएँ । २३ गतेको शान्तिपूर्ण र्‍यालीमा मेरो समर्थन थियो तर आन्दोलनमा…