मकवानपुर। २०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा शून्य नतिजा आएका विद्यालयहरु प्रति जिल्ला परीक्षा समन्वय समितिले चासो देखाएको छ । यस वर्षको एसइईमा नतिजा सुधारका लागि भएका प्रयास र योजनाहरुका बारेमा ती विद्यालयहरुसँग छलफल गर्दै समितिले नतिजा सुधारको सुनिश्चितता गर्न विद्यालयलाई निर्देशन दिएको छ । गत वर्षको शैक्षिक सत्रमा मकवानपुरका सात विद्यालयको एसइईमा नतिजा…