Logo

पर्वतमा ट्राफिक राजस्व सङ्कलनमा कमी

पर्वत । चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म पर्वतमा ट्राफिक कारबाहीबाट झण्डै आधा करोड राजस्व सङ्कलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार उक्त अवधिमा ५ हजार १५ वटा सवारी साधनलाई कारबाही गर्दा ४७ लाख ८८ हजार ५ सय रुपियाँ राजस्व सङ्कलन भएको हो । अघिल्लो आर्थिक वर्षहरूको तुलनामा भने यस वर्ष सवारी…