Logo

हङकङमा प्रहरीले माग्न सक्छ फोनको पासवर्ड, नदिए जेल सजाय हुने

काठमाडौँ । हङकङ प्रशासनले राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत नयाँ नियम लागू गरेको छ । जसअनुसार प्रहरीलाई संदिग्ध व्यक्तिहरूको फोन वा कम्प्युटरको पासवर्ड माग्न पाउने अधिकार दिइएको छ । सोमबार राजपत्रमा प्रकाशित नयाँ संशोधन अनुसार, राष्ट्रिय सुरक्षा उल्लङ्घन गरेको आशङ्का गरिएका व्यक्तिहरूले अब अनिवार्य रूपमा आफ्ना डिजिटल उपकरणको पहुँच प्रहरीलाई दिनुपर्नेछ । नयाँ नियम पालना नगर्ने…