Logo

रास्कोटले बढायो पशुपन्छी उपचार शुल्क

कालीकोट । जिल्लाको रास्कोट नगरपालिकाले कृषि र पशुपालनमा सेवा शुल्क बृद्धि गरेको छ । कृषि र पशुपालनमा राम्रो हावापानी भएको रास्कोट नगरपालिकाले पशुपन्छी सेवा शुल्क थप गर्ने निर्णय गरेको हो । पशुु शाखाको प्रस्तावमा नगरपालिकाले आन्तरिक राजस्व सुधारका लागि भन्दै पशु बन्ध्याकरण, घाउ ड्रेसिङ, पशुको बच्चा अड्केको, थुनेल परीक्षण लगायतका शीर्षकमा शुल्क निर्धारण गरेको छ…