रौतहट। रौतहटमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुजरा नगरपालिका वडा १ मनहर्वा घर भएकी ८४ वर्षीय कान्छी देवी चौधरी रहनु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । चन्द्रपुर नगरपालिका-८ बसन्तपुर बस्ने छोरी ज्वाई लाल बिहारी चौधरीको घरमा बस्दै आउनुभएकी कान्छीदेवी चौधरी मोटर जोडेको धारामा पानी भर्न जादा करेन्ट लागेर …