Logo

हुम्लामा बेवारिसे अवस्थामा महिलाको शव फेला

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–४ स्थित बुराउसे गाउँ जाने बाटोमा एक महिलाको बेवारिसे शव फेला परेको छ। स्थानीय पैदल यात्रीले दिएको सूचनाका आधारमा प्रहरीले उक्त शव फेला पारी परीक्षणका लागि जिल्ला अस्पताल पुर्‍याएको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक युवराज ढकालका अनुसार बुराउसे गाउँको प्रवेशद्वारभन्दा करिब ५० मिटर पश्चिममा रहेको पहिरो गएको भिरमा शव…